मेडिकल कलेजले फिर्ता गरेनन् पैसा

काठमाडौँ – त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन् । कलेजहरूले अतिरिक्त शुल्क असुल्न छाडेका पनि छैनन् । आजको कान्तिपुर दैनिक लेख्छ–शिक्षा मन्त्रालयले गत चैत ७ गते सरोकारवालाको छलफलमा विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको थियो । मन्त्रालयले त्यहीअनुसार मेडिकल कलेजहरूले लिएको बढी शुल्क फिर्ता गराउन विश्वविद्यालयलाई निर्देशन दिएको … Continue reading मेडिकल कलेजले फिर्ता गरेनन् पैसा